aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

विनोद चौधरीले मत किन हालेनन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
विनोद चौधरीले मत किन हालेनन ?

काठमाडौं । अर्बपति उद्योगी तथा  पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका विनोद चौधरीले निर्वाचनमा आफूले भोट हालेनन ।  आफ्नो निर्वाचन क्षेत्रबाट एकैछिन पनि छाडेनन् । उनी अहिले रहेको क्षेत्रबाट करिब ५० किलोमिटरको दुरीमा पूर्वीनवलपरासीको देबचुली नगरपालिका वडा नं २ मा उनको नामावली रहेपनि त्यहा आफ्नो मत हाल्न गएनन ।

नेपाली काँग्रेसका अर्का शशांक कोइरालाले पनि आफ्नो मत हालेनन ।  यसअघि पूर्वनवलपरासीबाट तीनपटक लगातार निर्वाचन जितेका नेता अहिले पनि सोही क्षेत्रमा उम्मेदार छन् तर मतदाता नामावलीमा उनको नाम काठमाडौं रहेको छ । 

प्रतिक्रिया दिनुहोस