काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत विभिन्न जिल्लाहरुमामत गणना शुरु भएको छ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई प्रारम्भिक अग्रता देखिएको छ। सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १०२ मत पाउँदा गठबन्धनका व्यापारी नेता उमेश श्रेष्ठले ४० मत पाएका छन् । त्यस्तै एमालेका नेता ३२ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस