aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

भक्तपुर–२ मा पछि परे महेश बस्नेत, दुर्लभ थापाले लिए अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
भक्तपुर–२ मा पछि परे महेश बस्नेत, दुर्लभ थापाले लिए अग्रता

काठमाडौं । भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा जारी मतगणनामा नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतलाई पछि पार्दै सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार रहेका दुर्लभ थापाले अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको मतअनुसार कांग्रेसका थापाले २२२८ र एमालेका बस्नेतले १६३० मत प्राप्त गरेका छन् ।   

प्रतिक्रिया दिनुहोस