aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टी तेश्रो, कांग्रेसको अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टी तेश्रो, कांग्रेसको अग्रता

काठमाडौं । मुस्ताङमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता बनाएका छन् । प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका थकालीले ५३७ मत, नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले ४२१ मत पाएका छन् । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२ मत पाएका छन् ।   

प्रतिक्रिया दिनुहोस