aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

काठमाडौं क्षेत्र ७ मा एमालेको अग्रता, गठबन्धन तेस्रो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
काठमाडौं क्षेत्र ७ मा एमालेको अग्रता, गठबन्धन तेस्रो

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । एमालेका श्याम घिमिरेले ३७५ मत पाएर अग्रता लिएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३०४ मत, सत्ता गठबन्धनकी मानुषी यमि भट्टराईले २९० पाएर तेस्रो स्थानमा छिन् । स्वतन्त्र उम्मेदवार यादवलाल कायस्तले १७७, हाम्रो नेपाली पार्टीका देवेन्द्र पोखरेलले १०१ र राप्रपाका ध्रुवविक्रम मल्ले ८४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस