
काठमाडौं । विश्वभरी लाखौ उत्पादन छन् जुन विश्वभरी आफ्ना उत्पादनहरु विक्री वितरण गर्ने गर्छन् । तर, विश्वभरी सबैभन्दा बलियो ब्राण्डका रुपमा चिनिएका १० ब्राण्डमा ६ वटा ब्राण्ड त अमेरिकन कम्पनीहरु मात्रै रहेका छन् । चिनियाँ ब्राण्ड १, कोरियन १, इटालियन १ रसियाको १ रहेका छन् ।
कोकाकोला, गुगल, युटुव, अमेजन, डाइलुटुटेट, पेप्सी अमेरिकी ब्राण्ड शक्तिशाली रहेका छने । त्यस्तै,चिनियाँ ब्राण्डमा वृेच्याट मात्र रहेको छ । कोरियन ब्राण्डमा नेभर ब्राण्ड रहेको छ । फरारी ब्राण्ड इटालीको शक्तिशाली रहेको छ । रसियाको एुसबीआर बैंक शक्तिशाली ब्राण्डका रुपमा चिनिएको छ ।
प्रतिक्रिया दिनुहोस