aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मुस्ताङबाट काँग्रेसले जितको खाता खोल्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
मुस्ताङबाट काँग्रेसले जितको खाता खोल्या

काठमाडौं  । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङ जितेको  । नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षका योगेश गौचन थकाली निर्वाचित भएका छन्। कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई हराएका हुन् ।  

यहाँ सात हजार दुई सय ३० मत खसेमा योगेशले ३९९६ मत ल्याएर जितेका छन। नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका छन्।


 

प्रतिक्रिया दिनुहोस