aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

काठमाडौं ८ मा गठबन्धनका उम्मेदवार चौथो स्थानमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
काठमाडौं ८ मा गठबन्धनका उम्मेदवार चौथो स्थानमा

काठमाडौं  । काठमाडौं ८ मा गठबन्धनका उम्मेदवार चौथो स्थानमा देखिएका छन् । पहिलो नम्बरमा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ (घण्टी)  ६०७ मत ल्याएका छन् । त्यस्तै, सुमन सायमी (लौरो) ५९१, स्वतन्त्र शिव सुन्दर राजबैद्य ३०५, गठबन्धनका नेता नेकपा एकिकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठ (कलम)  २१३ मात्रै पाएका छन् । त्यस्तै,  राप्रपका प्रकाश रिमाल (हलो)ले  २०३ मत पाएका छन् ।  

प्रतिक्रिया दिनुहोस