aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

काठमाडौं ४ मा गठबन्धनका उम्मेदवारको प्रारम्भिक अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
काठमाडौं ४ मा गठबन्धनका उम्मेदवारको प्रारम्भिक अग्रता

काठमाडौं  । काठमाडौं ४ मा गठबन्धनका उम्मेदवार गगन थापाले अग्रता लिइरहेका छन् । काठमाडौं ४ मा १५११ मत गणना भइसक्दा थापाले  ६६७ पाएका छन् भने नेकपा एमाललेृ राजन भट्टराईले ६६३ मत पाएका छन ।  राप्रपाको हलोले ६४ मत, लौरो ३८ मत, बदर ३८ मत रहेको छ । 

प्रतिक्रिया दिनुहोस