aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

काठमाडौं १ मा गठबन्धनलाई प्रारम्भिक अग्रता, घण्टी पाचौ स्थानमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
काठमाडौं १ मा गठबन्धनलाई प्रारम्भिक अग्रता, घण्टी पाचौ स्थानमा

काठमाडौं  । काठमाडौं १ मा गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिइरहेका छन् । काठमाडौं १ को ताजा परिणाम अनुसार गठबन्धनका उम्मेदावर प्रकाशमान सिंह (रुख) ७५४, राप्रपा नेपालको उम्मेदावर हलोले रवीन्द्र मिश्र  ६८०, किरण पौडेल (सूर्य) ४९६, रमेश खरेल (आमा) २२५ र पुकार बम (घण्टी) १७५ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस