काठमाडौं । ललितपुर क्षेत्र नं २ मा १ बजेको अन्तिम परिणाममा एमालेले अग्रता लिइरहेको छ । नेकपा एमालेका प्रेमबहादुर महर्जनले ५७७८ मत पाएका छन् । त्यस्तै सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले २८२८ मत मात्रै पाएका छन् । लौरो सुदिन शाक्यले ४६००, राप्रपा हलो ा उम्मेदवारले ३४३४, राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)का उम्मेदवारले ३२६२ पाएका छन् ।
प्रतिक्रिया दिनुहोस