काठमाडौं । कैलाली क्षेत्र नं १ मा नागरिक उन्मूक्ति पार्टीकी अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठले प्रारम्भिक अग्रता लिएकी छिन् । उनले ३३ मत पाएकी छिन् । उनलाई नेपाली काँग्रेसका रामजनम चौधरीले २७ मत र नेकपा एमाललेका तपेन्द्रबहादुर रावतले २३ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस