aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

झापा क्षेत्र नम्बर ३ राजेन्द्र लिङ्देनको अग्रता कायमै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
झापा क्षेत्र नम्बर ३ राजेन्द्र लिङ्देनको अग्रता कायमै

काठमाडौं  । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र राजेन्द्र लिङ्देन (हलो)ले अग्रता कायमै रहेको छ । १५ सय मत गणना भइसक्दा लिङ्देनले ७७२  ल्याएर प्रारम्भिक अग्रता लिएका छन् । उनलाई नेपाली काँग्रेसका नेता तथा  गठबन्धनका उम्मेदवार कृष्ण सिटौला (रुख)  ५९५ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस