काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको आइतबार भएको निर्वाचमा धादिङ क्षेत्र नं १ बाट प्रतिनिधिसभामा उठेका हस्याकलाकार हिमेश पन्त तेस्रो स्थान रहेका छन् । वर्तमान वागमति प्रदेशका मुख्य मन्त्री समेत रहेका राजेन्द्र पाण्डे पहिलो स्थानमा रहेका छन् भने नेकपा एमालेका भूमि प्रसाद त्रिपाठी दोस्रो स्थानमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस