aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

ललितपुरमा डा. तोसिमाले अग्रता लिइन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
ललितपुरमा डा. तोसिमाले अग्रता लिइन

ललितपुर  । ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीले एमालेका उम्मेदवारलाई उछिनेकी छन्। अहिलेसम्म ४ हजार ९ सय ५ मत गन्दा डा.तोसिमाले १ हजार ४८२ ल्याउदा दोस्रोमा एमाले उम्मेदवार अमृत खड्काले १ हजार ४ सय ४८ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रकी पम्फा भुसाले ९ सय८८ मत मात्र ल्याएकी छन्।

प्रतिक्रिया दिनुहोस