aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

डडेल्धुरामा बीपी काग्रेस र नेपाली काँग्रेसको प्रतिस्पर्धामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
डडेल्धुरामा बीपी काग्रेस र नेपाली काँग्रेसको प्रतिस्पर्धामा

डडेल्धुरा । डडेल्धुराको प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिएका छन । अहिलेसम्मको मतगणनाअनुसार देउवाले ४८ मत प्राप्त गरी अग्रता लिइरहेका छन । उनलाई कांग्रेस वीपीका कर्ण मल्लले ४२ मतसहित पछ्याइ रहेका छन । स्वतन्त्र उम्मेदवार सागर ढकाल १७ मतसहित तेस्रो स्थानमा छन ।

प्रतिक्रिया दिनुहोस