काठमाडौं । चितवन क्षेत्र नं २ मा १,१२६ गणना गरिसक्दा नेकपा एमालेले अग्रतामा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रवि लामिछाने तेस्रो स्थानमा आफूलाई ल्याएका छन् । रवि लामिछाने (घण्टी) ८७ मत मात्रै ल्याएका छन् । त्यस्तै एमालेका कृष्णभक्त पोखरेल ५५४ मत ल्याएर अग्रता देखाइरहेका छन् । त्यस्तै उद्योगी नेता उमेश श्रेष्ठ नेपाली काँग्रेस (रूख) ३९७ मत मात्र पाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस