aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अर्बपति उम्मेदवार चौधरीलाई पछ्याउँदै हृदयेश त्रिपाठी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
अर्बपति उम्मेदवार चौधरीलाई पछ्याउँदै हृदयेश त्रिपाठी

काठमाडौं । नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डलर अर्बपति विनोद चौधरीलाई पछ्याउँदै गरेका हृदयेश त्रिपाठीको चौधरीभन्दा तीन सय मतले पछाडि रहेका छन । अहिलेसम्म १८०० मत गणना गर्दा चौधरीले ८०० मत ल्याएका छन्।

यहाँ जनता प्रगतीशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले ५०० मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेनले २००, राप्रपाका उम्मेदवार भोजराज ढकालले ११६ र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार हफिजुल्लाह अन्सारीले १०० मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस