काठमाडौं । जुम्ला क्षेत्र नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाही शुरुवाती चरणमै फराकिलो अग्रता कायम गरेका छन् । अहिलेसम्म ४०० मतको गणना सकिँदा शाहीले २५४ मत ल्याएका छन् ।
दोस्रो स्थानमा सत्ता गठवन्धनको समर्थन प्राप्त माओवादी उम्मेदवार गोमा गौतम कुँवर छिन् । उनले ८५ मत पाएकी छिन । एमाले उम्मेदवार रतननाथ योगी तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस