काठमाडौं । प्रतिनिधिसभा सदस्य चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले १८४९ ल्याएर दुई जना हेवी वेट उम्मेदवारलाई धरमर बनाएका छन । नेपाली काँग्रेस नेता तथा राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्वनाथ पौडेलले १८१० ल्याएका छन् । सोहि निर्वाचन क्षेत्रका अर्का उम्मेदवार नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सुरेन्द्र प्रसाद पाण्डे १३६६ पाएका छन् ।
प्रतिक्रिया दिनुहोस