aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मनाङमा कांग्रेसका गुरुङ जित नजिक, घण्टीभन्दा बदर मत धेरै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
मनाङमा कांग्रेसका गुरुङ जित नजिक, घण्टीभन्दा बदर मत धेरै

मनाङ । मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ जित नजिक पुगेका छन । उनले दुई हजार चार सय ९४ मत प्राप्त गरी अग्रता लिएका छन भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पोल्देन छेवाङ गुरुङले दुई हजार एक सय ८८ मत प्राप्त गरेका छन । 

मनाङमा कुल चार हजार आठ सय ४५ मत खसेको थियो । कांग्रेसका गुरुङ तीन सय छ मतले अगाडि छन भने अब एक सय ४१ मत मात्र गणना गर्न बाँकी छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मुखिया गुरुङ पाँच मत प्राप्त गरेका छन भने हालसम्म १७ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस