aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

उपत्यकाबाट एमालेले विजयीको खाता खोल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
उपत्यकाबाट एमालेले विजयीको खाता खोल्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेले ललितपुरको क्षेत्र नं १ बाट प्रेम बहादुर महर्जनले जित निकालेका छन् ।  मत गणनाको अन्तिम परिणामअनुसार उनी निर्वाचित भएका हुन्। उनले १५०२५ मत पाएर जितेका हुन्। 

उनका प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुदिन शाक्यले ८८८६ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ८६६६ मत पाएका छन् ।  त्यस्तै, एकीकृत समाजवादीका कृष्णलाल महर्जन ८२६४ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस