काठमाडौं । काठमाडौं-१ बाट फेरि प्रकाशमान सिंह ७ हजार १३९ मत ल्याएर विजयी भएका छन । उनले प्रतिद्धन्द्धी राप्रपका रवीन्द्र मिश्रलाई १२८ मतान्तरले पराजित गर्दै उपत्यकामा काठमाडौं उपत्यकामा जितको खाता खोल्ने काँग्रेस उम्मेदवार बनेका छन् । गरे ।
सिंह ७ हजार १३९ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७०११ मत पाएका छन् । सिंह यसअघि २०६४, २०७० र २०७४ मा सोहि क्षेत्रबाट निर्वाचित भएका थिए । अघिल्लो निर्वाचन २०७४ पनि सिंहसँग नै मिश्र पराजित भएका थिए ।
प्रतिक्रिया दिनुहोस