काठमाडौं । काभ्रे–२ मा हालसम्म ६४१९ मत गणना गर्दा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा २३९६ मत ल्याएर दोस्रो स्थानमा रहेका छ भने नेपाली कांग्रेसका शिव हुमागाईले ३२७३ मत ल्याएर अग्रता बनाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ४९२ मत पाएका छन्
प्रतिक्रिया दिनुहोस