काठमाण्डौं । काठमाण्डौ क्षेत्र नम्बर २ मा पूर्वसभामुख ओनसरी धर्तीलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सविता गौतमले चुनौति दिइरहेकी छन । पछिल्लो मत परिणाम अनुसार यो पार्टीकी सोबिता गौतमले २ हजार ८ सय मत पाएकी छिन । माओवादी केन्द्रकी ओनसरी घर्ती दोस्रो स्थानमा छन ।
उनले १ हजार ९ सय ६३ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी कान्तीदेवी पोखरेलले १ हजार ९ सय मत ल्याएकी छिन । यस्तै, एमालेका मणिराम फुयालले १ हजार ८ सय २ मत पाएका छन ।
प्रतिक्रिया दिनुहोस