aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कृष्ण सिटौला भन्दा फराकिलो मतान्तरका साथ लिङ्देन अगाडि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
कृष्ण सिटौला भन्दा फराकिलो मतान्तरका साथ लिङ्देन अगाडि

काठमाडौं । झापा क्षेत्र नंं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् ।

मंगलबार बिहान ७ बजेसम्मको परिणाम अनुसार ९ हजार १२ मत गणना गर्दा लिङ्देनले ४ हजार ७३९ मत प्राप्त गरेका छन् ।

उनका प्रतिष्पर्धी कांग्रेस नेता कृष्ण सिटौलाले ३ हजार ३४२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस