aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

काठमाडौं  ४ मा गगन थापाको ह्याट्रिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
काठमाडौं  ४ मा गगन थापाको ह्याट्रिक

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री ममेत रहेका गगनकुमार थापाले काठमाडौं क्षेत्र ४ ह्याट्रिक गरेका छन् । काठमाडौं–४ बाट थापाले ७४५७ मतान्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक गरेका हुन ।२०७४ मा पनि थापाले एमालेका भट्टराई, २०७० मा एमालेकै कुइकेल र २०६४ सालमा सोहि क्षेत्रबाछ समानुपातिकबाट सांसद थिए ।

प्रतिक्रिया दिनुहोस