काठमाडौं । झापा क्षेत्र नम्बर ३ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणामअनुसार लिङ्देनले ५२६४ मत पाएका छन् भने नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३७८८ मत पाएक छन्।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ४४० मत पाएका छन्।
प्रतिक्रिया दिनुहोस