aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मालाई सुरुवाती अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मालाई सुरुवाती अग्रता

काठमाडौं । रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मालाई सुरुवाती अग्रता मिलेको छ । ७३७ मत गणना गर्दा शर्माले ३५९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका नन्दलाल देवकोटाले २४९ मत प्राप्त गरेका छन्  यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपककुमार मल्लले ७० मत प्राप्त गरेका छन् भने गठबन्धनका बागी स्वतन्त्र उम्मेदवार तारक केसीले २७ मत पाएका छन् ।


 


 

प्रतिक्रिया दिनुहोस