काठमाडौं । नवलपरासी पश्चिम १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछाडी परेका छन् । उनका प्रतिदन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बढाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले ४ हजार ६८९ मत सँगै अग्रता लिएका छन् । नेपाली कांँग्रेसका उम्मेदवार चौधरीले ४ हजार ५६० मत पाएका छन् । त्यसैगरी, जनता प्रगतिशिल पार्टीका सभापति हृदयेश त्रिपाठीले ३ हजार ४०३ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस