aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पर्साका सबै निर्वाचन क्षेत्रका पछिल्लो अपडेट यस्तो छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
पर्साका सबै निर्वाचन क्षेत्रका पछिल्लो अपडेट यस्तो छ

काठमाडौं । पर्सा क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य एमाले राजकुमार गुप्ता ३४७०, काँग्रेश सुरेन्द्र चौधरी ३३२०, सुशासन राजकुमार यादव ८२०, पर्सा क्षेत्र नं ३ प्रदेश सभा १, सुशासन शिव कुमार साह ५०४, स्वतन्त्र निरराज गिरी १५५६, स्वतन्त्र प्रमोद कुमार जयसवाल २७०० र एमाले अब्दुल रहिम अन्सारी १३६८ मत पाएका छन् । 

पर्सा क्षेत्र नं ३ प्रदेश सभा २ काँग्रेस जनार्दन सिंह क्षेत्री १९४०, एस प्रल्हाद गिरी १२५२, जसपा मधु गुप्ता १५८४, पर्सा क्षेत्र नं ४ प्रतिनिधि सभा सदस्य नेपाली काँग्रेस रमेश रिजाल ९३३२, नेकपा एमाले जालिम मिया ८२०२, पर्सा क्षेत्र नं ४ प्रदेश सभा क्षेत्र नं १, काँग्रेस शंकर प्रसाद चौधरी ७०३६, एमाले जय प्रकाश थारू ५४८९, पर्सा क्षेत्र नं ४ प्रदेश सभा क्षेत्र नं २, जसपा सिंगासन सा कलवार ६०८४ र स्वतन्त्र प्रहलाद सा कानु ४२१४  मत पाएका छन् । 

 पर्सा क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य तर्फमा जसपा प्रदीप यादव ५६८० मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र अजय द्विवेदी ४३३६, लोसपा लक्ष्मणलाल कर्ण १८४, पर्सा क्षेत्र नं १ प्रदेश सभा सदस्य १, स्वतन्त्र जनत अन्सारी २७७५ ,माओवादी रहबर अन्सारी २७५७ र एमाले विचारी यादव १५३८ ल्याएका छन् । 

त्यस्तै, पर्सा क्षेत्र नं १ प्रदेश सभा सदस्य २ बाट जसपा लालबाबु राउत ३८५२, काँग्रेस राम नारायण कुर्मी २५६१, हाम्रो नेपाली पार्टी ओम प्रकाश सर्राफ ५०१, पर्सा क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य, नेपाली काँग्रेस अजय कुमार चौरसिया ७०२७, जसपा सुरेन्द्र कुर्मी ५४२० र नरेश साह ७०१ मत ल्याएका छन् । 

त्यस्तै, पर्सा क्षेत्र नं २ (१) नेपाली काँग्रेस श्याम प्रसाद पटेल ७०७७, जनता समाजवादी पार्टी नेपाल राम नरेश प्रसाद यादव ५०३४, स्वतन्त्र स्याङ्बो लामा तामाङ ९६२, हरि प्रसाद चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी ८०१, पर्सा क्षेत्र नं २ (२)प्रदेश सभा सदस्यतर्फ, स्वतन्त्र उम्मेदवार रूपेशमान सिंह ३४०६, लोसपाका रमेश प्रसाद कुर्मी ३२८६,नेकपा एमाले हरेराम प्रसाद १००६ र स्वतन्त्र करिमा वेगम ३६५ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस