aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

झापा क्षेत्र २ मा एमालेका घिमिरे विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
झापा क्षेत्र २ मा एमालेका घिमिरे विजयी

काठमाडौं । झापा निर्वाचन क्षेत्र नं २ मा एमालेका देवराज घिमिरे प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । घिमिरेले ९३२५ ल्याउदा स्वतन्त्र उम्मेदवार भद्र प्रसाद नेपाल( स्वागत)ले ८११६ मत पाएका थिए । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकल चुनाव चिन्हका  हरि कुमार राना मगरले ४८१५ पाएका थिए । 
 

प्रतिक्रिया दिनुहोस