aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सूर्य थापालाई सुरुवाती अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
सूर्य थापालाई सुरुवाती अग्रता

काठमाडौं । प्युठान क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सूर्य थापाले सुरुवाती अग्रता लिएका छन । उनले १९९१ मत पाएका छन । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले १ हजार ७ सय २ मत पाएकी छिन । उनीहरुबीच मतान्तर २ सय ८९ छ ।

प्रतिक्रिया दिनुहोस