काठमाडौं । धादिङमा प्रतिनिधि सभाको मतगणनाको पछिल्लो तथ्याङ्कअनुसार क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । धादिङ १ मा १४८३७ मतगणना सकिदाँ एमालेका भूमि त्रिपाठीले ६७८८ मत प्राप्त गरेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा एसका राजेन्द्र पाण्डेले एक हजार ५९७१ मत प्राप्त गरेका छन । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले एक सय १९५९ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस