aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

झापा ३ मा राजेन्द्र लिङदेनको अग्रता कायमै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
झापा ३ मा राजेन्द्र लिङदेनको अग्रता कायमै

काठमाडौं । झापाको क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङदेनको अग्रता कायमै रहेको छ । राष्ट्रिय प्रजातन्त्र पाटीको उम्मेदवार लिङदेनले ६ हजार ७४ मत प्राप्त गरेका छन् । उनका प्रतिदन्द्धी नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलाले ४ हजार ५८७८ मत प्राप्त गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस