aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

रौतहटमा माधव नेपाल पछि परे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
रौतहटमा माधव नेपाल पछि परे

काठमाडौं । रौतहट क्षेत्र नं १ मा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभाको निर्वाचनमा उनका प्रतिस्पर्धीभन्दा पछि परेका छन् । नेपालले ६३३८ मत ल्याउदा उनको प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्ताले ६९१८ मत ल्याएर अग्रता लिइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस