काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले ११ हजार १ सय ३७ मत प्राप्त गर्दै अग्रता बढाउँदै गएका छन ।अहिलेसम्मको गणनाअनुसार विष्ट २ हजार १ सय ९३ मतले अगाडि छन । एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ८ हजार ९ सय ४४ मत पाएकी छिन ।
प्रतिक्रिया दिनुहोस