aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

चितवनमा रवि लामिछानेले लिए अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
चितवनमा रवि लामिछानेले लिए अग्रता

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । लामिछानेले ४ हजार ७ र एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् ।  कालिका १ को मतगणना सुरु भएसँगै लामिछानेले अग्रता लिन थालेका हुन् । काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस