aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

तनहुँ क्षेत्र नम्बर १ रामचन्द्र पौडेल पछि परे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
तनहुँ क्षेत्र नम्बर १ रामचन्द्र पौडेल पछि परे

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार एकबहादुर रानासँग नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन् । एमालेका उम्मेदवार एकबहादुर रानाले १३२ मत अन्तरले पछि पारेका हुन् । ९ हजार ७५६ मत गणना हुँदा रानाले ३ हजार ३४२ र कांग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस