aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

काठमाडौं–मा कृष्ण गोपालले जित निकाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
काठमाडौं–मा कृष्ण गोपालले जित निकाले

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–९ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले जित निकालेका छन् । ११ हजार ९५६ मत ल्याउँदै निर्वाचित भएका हुन् ।  श्रेष्ठका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ र सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस