aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

उद्योगपति विनोद चौधरीले घण्टीलाई  फेरि उछिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
उद्योगपति विनोद चौधरीले घण्टीलाई  फेरि उछिने

काठमाडौं । पश्चिम नवलपरासी १ कांग्रेसका उम्मेदवार तथा उद्योगी डलर अर्बपति विनोद चौधरीले अग्रता बढाएका छन्। उनले ७१८६ मत पाएका छन् भने उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकरीले ६८५४ मतका साथै चौधरीलाई पछ्याइरहेका छन्।  त्यस्तै कोदोलो बोकेको किसान चिह्नबाट चुनाव लडेका ह्देश त्रिपाठीले ४८८१ मत पाएका छन्। 

प्रतिक्रिया दिनुहोस