aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले दोब्बर मतान्तरले जित्ने निश्चित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले दोब्बर मतान्तरले जित्ने निश्चित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाली क्षेत्र नम्बर १ बाट ७ हजार ५२ मत पाएकी छिन्। कैलाली क्षेत्र नम्बर १ मा १५ हजार ७ सय २४ मतबाट कांग्रेसका रामजनम चौधरीभन्दा २ हजार ५ सय २७ मतले अगाडि छिन्। रामजनम चौधरीले ४ हजार ५ सय २५ मत प्राप्त गरेका छन्। यस्तै, एमालेका तपेन्द्र रावलले १ हजार ५ सय १८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस