काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं २ र ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी जितेको छ । काठमाडौं क्षेत्र नं ७ बाटगणेश पराजुली र २ बाट सविता गौतम विजयी भएका हुन् ।
क्षेत्र नं ७ मा अन्य प्रतिस्पर्धीहरु श्याम कुमार घिमिरे नेपाल कम्युनिष्ट पार्टी (एमाले) , अस्मिता सिहं (मानुषी) यमि भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्) र ध्रुव विक्रम मल्ल राष्ट्रिय प्रजातन्त्र पार्टीका थिए ।
प्रतिक्रिया दिनुहोस