aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बाँके–२ मा पूर्वमेयर धवल शमशेर राणा विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
बाँके–२ मा पूर्वमेयर धवल शमशेर राणा विजयी

काठामडौं । बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा विजयी भएका छन् । एमालेको समेत समर्थन पाएका राणा २९ हजार ५७७ मत ल्याएर विजयी भएका हुन् । 

त्यस्तै, उनका निकटतम प्रतिस्पर्धी मोहम्मद इस्तियाक राईले २३ हजार ५२० मत ल्याएर दोश्रो भएका छन् ।   

प्रतिक्रिया दिनुहोस