aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

काठमाडौं–१० मा कांग्रेसका राजेन्द्र केसी विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
काठमाडौं–१० मा कांग्रेसका राजेन्द्र केसी विजयी

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् । उनी एमालेका हिमेस केसीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । 

देशका अधिकांश स्थानमा गठबन्धन गरेको माओवादी केन्द्र र कांग्रेस यस क्षेत्रमा भने प्रतिस्पर्धामा उत्रिएका थिए । माओवादी केन्द्रकी अन्जना विशंखे उमेदवार बनेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस