aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पूर्व मुख्यमन्त्री शाही माओवादी प्रभाव क्षेत्रमै पछि परे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
पूर्व मुख्यमन्त्री शाही माओवादी प्रभाव क्षेत्रमै पछि परे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रभाव क्षेत्र रहेको कर्णालीमा पूर्व मुख्यमन्त्री नै पछि परेका छन् । कर्णाली प्रदेशको पूर्वमुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर शाही एमालेका उम्मेदवारसँग पछि परेका हुन् । 

उनले कालिकोटमा २ हजार ५८२ मत ल्याउँदा एमालेका उम्मेदवार नागीन्द्र शाहीले २ हजार ८९२ मत ल्याएर उछिनेका छन् । 

प्रतिक्रिया दिनुहोस