aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

रामकुमारी झाँक्रीलाई गुल्मी–२ मा गोकर्ण विष्टले हराए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
रामकुमारी झाँक्रीलाई गुल्मी–२ मा गोकर्ण विष्टले हराए

काठमाडौं । गुल्मीको क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन् । 

उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन् ।      

प्रतिक्रिया दिनुहोस