aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

जुम्ला प्रदेशसभा ख मा एमालेका पछाईको अग्रता कायमै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
जुम्ला प्रदेशसभा ख मा एमालेका पछाईको अग्रता कायमै

काठमाडौं । जुम्ला प्रदेश सभा ख मा एमालेका तर्फबाट उम्मेदवार बनेको टेकराज पछाईले अग्रता लिइरहेका छन् । उनले गठबन्धनका उम्मेदवारलाई उछिन्दै अग्रता लिइरहेका छन् । उनले ६९४५ मत ल्याउदा .गठबन्धन एकिकृत समाजवादीका उम्मेदावरले ६०३४ मत ल्याएका छन् । मजदुर किसानले १०१२ र स्वतन्त्रले ३२२० मत पाएका छन् ।  

प्रतिक्रिया दिनुहोस