काठमाडौं । रुकुम पश्चिममा माओवादी केन्द्रका उम्मेदवार अर्थमन्त्री जनार्दन शर्माले अग्रता बढाउँदै लगेका छन् । आज बिहानको मत परिणाम अनुसार अर्थमन्त्री शर्मा नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाभन्दा ३ हजार बढी अन्तरले अगाडि छन् ।
प्रतिक्रिया दिनुहोस