aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

शेयर लगानीकर्ता हरी ढकालको अग्रता कायमै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
शेयर लगानीकर्ता हरी ढकालको अग्रता कायमै

काठमाडौं । चितवन १ मा १४ हजार २ सय ९९ मतसहित  रास्वपाका हरि ढकालले अग्रता लिँदा नेपाली कांग्रेसका विश्व पौडेल १० हजार ६ सय २९ मतसहित दोस्रो स्थानमा छन् । 

नेकपा एमालेका सुरेन्द्र पाण्डेले १० हजार ३ सय ८४ मत पाएका छन् । चितवन– ३ मा भने रास्वपाकी उम्मेदवार जीता बराल दोस्रो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेकी छन् । 

 

प्रतिक्रिया दिनुहोस